घट्यो हवाई भाडा, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २५ २०७९
5.5K
SHARES

२५ पुष काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो ।

अब हवाई भाडा पनि पुस २७ गतेदेखि घटाउने निर्णय भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । घटेको भाडाअनुसार अब काठमाडौंदेखि भद्रपुर पुग्न ५१०५ रुपैयाँ लाग्देछ । त्यसैगरी धनगढीका लागि अब ७५१० रुपैयाँ भाडा लाग्ने उनले जानकारी दिए ।

यस्तो छ नयाँ भाडाको सूची
viber_image_2023-01-09_11-52-03-5971673246243.jpg