पल शाहले पाए पूर्ण सफाइ
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन १४ २०७९
2.7K
SHARES
१४ फागुन काठमाडौं । कलाकार पल शाहलाई उच्च अदालत पोखराले जबरजस्तीकरणीको अभियोगमा पूर्ण सफाइ दिएको छ ।
आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको फैसला उल्टाउँदै शाहलाई पूर्ण सफाइ दिएको हो । उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले पल शाह आजै रिहा हुन सक्ने बताए ।
शाहलाई नाबालिग बालिका बलात्कार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले सफाइ दिँदै बालयौन दुर्व्यवहार दोषी ठहर गरेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट