मेयर बालेन शाह आज लन्डन जाँदै


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २९ २०७९
3.8K
SHARES

२९ फागुन काठमाडौ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) आज लण्डन जाँदैछन्  ।

फागुन ३० देखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर सहित ४ सदस्यीय टोली आज साँझ लण्डन जान लागेको हो ।