एमालेको सचिवालय बैठक बस्दै, यी हुन् एजेण्डा
Capital Headline
प्रकाशित मिति :
शनिबार, चैत्र १८ २०७९
2.6K
SHARES
१८ चैत काठमाडौं । उप-चुनावको उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक साढे १२ बजे पार्टी मूख्य कार्यालय च्यासलमा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
चितवन- २ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ -१ मा पूर्व आईजीपी सर्वेन्द्र खनालको नाम लगभग टुंगिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सचिवालय बैठकबाट टुंगो लाग्नेछ ।
बारा – १ बाट काे उठाउने भनेर पनि बैठकमा टुंगाे लगाउने जनाइएकाे छ । बैशाख १० गते उप-चुनाव हुँदैछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट