चन्द्रागिरीमा हिउँ पर्यो
Capital Headline
प्रकाशित मिति :
शनिबार, चैत्र १८ २०७९
1.8K
SHARES
१८ चैत काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ । आज बिहानदेखि हल्का हिउँ भएको हो । यस वर्ष पहिलोवपटक चन्द्रागिरीमा हिउँ परेको भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिएका छन् ।
यसअघिका वर्षहरुमा हिउँदमा चन्द्रागिरीमा हिउँ पर्ने गरेको थियो । तर यसपटक हिउँ हिउँदमा पनि हिउँ परेको थिएन । पहिलोपटक हिउँ परेपछि चन्द्रागिरीमा हिउँ खेल्न सर्वसाधरण पुगेका छन् । हिउँ भने बाक्लो परेको छैन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट