रविले दिए उमेदवारी


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २० २०७९
2.1K
SHARES

२० चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट उमेदवारी दिएका छन् ।  वैशाख १० गते हुने उपनिर्वाचनका लागि रविले चितवन–२ बाट उमेदवारी दिएका हुन् ।

गत संसदीय चुनावमा उनी सोही क्षेत्रबाट भारी मतसहित निर्वाचन भएका थिए ।