राजनितिक चटकको समय लामो हुदैन – नेता तामाङ


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र २५ २०७९
2.5K
SHARES

२५ चैत काठमाडौ । वैशाखमा हुन गइराखेको उप- निर्वचानलाई लिएर माओवादी केन्द्रका केन्द्रिय सदस्य अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्ष  रंजित तामाङले  कविता मार्फत हाल उत्पन्न राजनीति र यूवा वर्गको भावना प्रतुस्त गरेका छन । उनले सामाजिक संजाल फेसबुक मार्फत आज यस्तो लेखेका छन ।

न पुग्ने लक्ष्य,न बैचारिक पक्ष
न अनुभव ,न योगदान,
चटपटे मसलाको फिल्म धेरै नचल्ला,
राजनितिक चटकको समय लामो हुदैन ।
तर यो पनि सत्य हो,
परम्परागत ढर्राले
पनि बर्तमानको बोझ उठाउन सक्दैन ।
#उपचुवाव#राजनिति ।