प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख ३ २०८०
2.3K
SHARES
३ वैशाख काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट