चितवन–२ को मतगणना दिउँसो १ बजेदेखि सुरु हुने
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख ११ २०८०
1.7K
SHARES
११ वैशाख काठमाडौं । उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ को मतगणना आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने सहमति भएको हो । चितवनमा त्रिपक्षीय प्रतिस्पर्धा छ ।
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (एमाले) का रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उमेदवार छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट