बारा २ मा मतगणना सुरु गर्ने तयारी


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख ११ २०८०
1.8K
SHARES

११ वैशाख काठमाडौं। बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणनाको लागि बसेको सर्बदलीय बैठक सकिएको छ। मतगणना शैक्षिक तालिम केन्द्रमा  बिहान ११ बजेदेखि मतगणना सुरु हुनेछ।

बारा क्षेत्र नम्बर-२ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन्।