उपेन्द्रको १३ हजार ८०४ हुँदा शिवचन्द्रको ल्याए ९ हजार २३१ मत


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १२ २०८०
1.6K
SHARES

१२ बैशाख काठमाडौं । बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन् ।  यादवले १३ हजार ८०४ मत ल्याउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहले ९ हजार २३१ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलको चार हजार ५७७ मत छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवार बनेका रमेश खरेलको दुई हजार ३१ मत पुगेको छ ।