नीति तथा कार्यक्रमको समर्थन गर्न सकिँदैन, विरोध गर्नू – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ ६ २०८०
1.9K
SHARES
६ जेठ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विरोध गर्न निर्देशन गरेका छन्।
सरकारले शुक्रवार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै गन्तव्यहीन भएकाले समर्थन गर्न नसकिने बताए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट