आजदेखि एमालेको अनुशिक्षण
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ १२ २०८०
2K
SHARES
१२ जेठ काठमाडौं । नेकपा (एमाले)ले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अनुशिक्षण दिँदै छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दुइ दिने अनुशिक्षण दिन लागिएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट