यो बजेटले संकट दर्शाउँछ, समाधान दिँदैन – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ १५ २०८०
3K
SHARES
१५ जेठ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताएका छन् । सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिदै ओलीले यस्तो बताएका छन् ।
उनले बजेटले संकट दर्शाएको भएपनि संकटको समाधान केही पनि नदिने बताए । उनले बजेटका बारेमा विस्तृत रुपमा पछि धारणा सार्वजनिक गर्ने उल्लेख गरे ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट