बसमा आगलागी हुँदा २६ यात्रुको मृत्यु
Capital Headline
प्रकाशित मिति :
शनिबार, असार १६ २०८०
2.6K
SHARES
१६ असार काठमाडौं । भारतको महाराष्ट्रमा एक बसमा आगलागी हुँदा २६ यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना बालबालिका छन् । सातजना घाइते भएका छन् । उक्त बसमा ३३ यात्रु सवार थिए ।
मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको बसमा शनिबार बिहान आगलागी हुँदा उक्त हताहत भएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट