बाँकेमा बम विष्फोट
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र ३१ २०८०
1.8K
SHARES
३१ भदौ रुपन्देही । पूर्वपश्चिम राजमार्गमा बम पड्किएर ठूलो खाडल परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार शनिवार राति दाङको राप्ती सोनारी गाउँपालिका वडा नं ८ नयाँगाउँ नजिकैको सडकमा बम पड्किएको हो ।
उनका अनुसार द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको पुष्टि भएपछि सडक विभागले त्यो खाडल पुरेको छ । ‘द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको देखिन्छ । कुनै क्षति भएको छैन, हामीले अनुसन्धान गर्दा अहिले कसैले बम राखेको देखिएन,’ उनले भनेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट