सार्वजनिक लेखा समितिको बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज १० २०८०
3.5K
SHARES
१० असोज काठमाडौं । सार्वजनिक लेखा समितिको बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट