आजबाट ईः ले आन्दोलन स्थगित गर्दै
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज १० २०८०
3.6K
SHARES
१० असोज काठमाडौं । सामाजिक अभियन्ता ईः ले आन्दोलन स्थगित गर्ने भएका छन् । आज राति ९ बजे राष्ट्रिय सभा गृहबाहिर पत्रकार सम्मेलन गरेर उनले आन्दोलन स्थगित गर्न लागेका हुन् ।
आज ई: का प्रतिनिधि र काठमाडौं महानगरसँगबीचको वार्ता सकारात्मक रहेको बताइएको छ । हिजोको वार्ता भने निष्कर्षविहीन बनेको थियो ।
आजै मेयर बालेन शाहले ई: लाई सम्बोधन गर्दै फुटपाथ व्यापार सञ्चालन गर्न दिँदा हुने कठिनाइबारे उल्लेख गरेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट