पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता निर्णय


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १४ २०८०
4.8K
SHARES

१४ असोज काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

आज बसेको मन्त्री परिसद बैठकले मूल्यवृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको हो ।