६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १७ २०८०
3.5K
SHARES

१७ कार्तिक काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको  बताए ।