फेरि भूकम्पको धक्का


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक १८ २०८०
3.2K
SHARES

१८ कार्तिक काठमाडौं । जाजरकोटमा फेरि चार म्याग्निच्युडमाथिको भूकम्पको धक्का मापन गरिएको छ ।

शनिबार दिउँसो ३ बजेर ४० मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।