उपत्यकामा अकस्मात् वर्षा


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक १८ २०८०
2.7K
SHARES

१८ कार्तिक काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार अकस्मात् वर्षा भएको छ । अकस्मात् वर्षा हुँदा आफ्नो गन्तव्यतर्फ हिँडिरहेका सर्वसाधारण रुझ्न पुगेका थिए ।

नेपालमा अझै पनि पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । जसले गर्दा देशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको छ ।