जाजरकोटमा फेरि गयो भूकम्प


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २८ २०८०
4.2K
SHARES

२८ कार्तिक काठमाडौ । जाजरकोटमा मंगलबार पुनः भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति सवा ९ बजे भूकम्प गएको हो।

जाजरकोट केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकप्प गएको हो।