सोल्टी होटेलले घोषणा गर्यो लाभांश


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर ४ २०८०
4.8K
SHARES

४ मंसिर काठमाडौं । सोल्टी होटेल लिमिटेडले लाभांश घोषणा गरेको छ। होटलको गत मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकलेगत आर्थिक वर्षको सञ्चित मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.५७८प्रतिश नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन्यसैगरी, कम्पनीले पुस २६ गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।