ज्योति विकास बैंकको कामु सीइओको जिम्मेवारी कपिल ढकाललाई
Capital Headline
प्रकाशित मिति :
सोमबार, मंसिर ४ २०८०
3.1K
SHARES
४ मंसिर काठमाडौँ । ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कपिल ढकाललाई दिइएको छ । कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत श्रीचन्द भट्टले दिएको राजीनामा स्वीकृत गर्दै कामु सीइओको जिम्मेवारी ढकाललाई दिएको हो ।
उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए ।ढकाललाई मंसिर ४ गतेदेखि लागु हुने गरी कामु सीइओ नियुक्त गरेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट