काठमाडौंमा भूकम्पको धक्का
७ मंसिर काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । भर्खरै काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो ।काठमाडौं आसपासमा भूकम्प गएको छ ।
मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेट मा सो भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिकै भएकाले कडा महसुस भएको थियो । बिहान १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ केन्द्र बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो,” थप विवरण केही समयमा ।