बैंकदर घट्यो
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, मंसिर २२ २०८०
1.9K
SHARES
२२ मंसिर काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक दर घटाएको छ । राष्ट्र बैंक्ले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशतमा झारेको हो ।
यस्तै, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट