नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर २६ २०८०
1.6K
SHARES
२६ मंसिर काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षको जिम्मेवारी भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई दिएको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले नेप्सेको अध्यक्ष रहेका भुपाल बराललाई फिर्ता बोलाएर पौडेललाई जिम्मेवारी दिएका हुन् ।
बराल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख थिए । बरालभन्दा पहिले चक्र बुढा नेप्सेको अध्यक्ष थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट