नेपाल बैंकको सीइओको लागि यी ५ जना छनोट, कसले मार्ला बाजी ?
Capital Headline
प्रकाशित मिति :
सोमबार, पौस २ २०८०
3.4K
SHARES
२ पुस काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ५ जना छनोट भएका छन् । छनोट समितिले सिइओका लागि दिएका १९ आवेदकमध्ये आइतबार ५ जनाको नाम सर्ट लिस्टिङ गरेको छ ।
सर्ट लिस्टिङ भएका उम्मेदवारहरु भने अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त (भट्ट) छन् । बैंकका अनुसार छनोट भएका पाँच जनालाई व्यवसायिक कार्ययोजनासहित अन्तर्वार्तामा उपस्थित हुन भनिएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट