अर्थमन्त्रीले बोलाए गभर्नरलाई
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन २७ २०८०
2.1K
SHARES
२७ फागुन काठमाडौं ।नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले गभर्नर महाप्रसाद अधिकारीलाई छलफलका लागि बोलाएका छन् । अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री पुनले गभर्नर अधिकारीलाई आज दिउँसो छलफलका लागि डाकेका हुन्।
अर्थतन्त्रको पछिल्लो अवस्था, राष्ट्र बैंकका नीतिगत व्यवस्था र पुँजी बजारमा हाल देखिएका समस्याहरु विषयमा छलफल हुन हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट