सूर्यज्योति लाइफले ८ महिनामा गर्यो रु ५१.२६ करोड दाबी भुक्तानी
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र २ २०८०
2.5K
SHARES
२ चैत काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले फागुन महिनामा मात्रै ७ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै आइरहेको छ।
कम्पनीले पुस महिनामा १७९ वटा दाबीवापत उक्त रकमबराबरको दाबी भुक्तानी गरेको हो। चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्ममा कम्पनीले १३ सय २४ वटा दाबीबापत ५१ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट