ढिस्कोले पुरिएर महिलाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
बिहिबार, चैत्र २२ २०८०
2.8K
SHARES
२२ चैत सुर्खेत । जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–३, हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।
मंगलबार दिउँसो भएकी अधिकारीको आज बिहान मृत्यु भएको थापाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट