अब सेयर बजार बैशाख २ गते खुल्ने


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २९ २०८०
1.7K
SHARES

२९ चैत काठमाडौं । आज अर्थात् चैत २९ गते बिहीबार सेयर बजार बन्द हुने भएको छ । आज सरकारले सार्वजनिक बिदा दिएकाले आज सेयर बजार नखुल्ने भएको हो ।

आज इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) हो । सोही अवसरमा सरकारले सार्वजनिक बिदा छ । अब सेयर बजार नयाँ वर्ष २०८१ साल बैशाख २ गते मात्र खुल्नेछ।