शंखमुलमा भिषण आगलागी
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख १६ २०८१
3.4K
SHARES
१६ वैशाख काठमाडौं । शंखमुलमा आगलागी भएको छ ।शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको बताइएको छ ।
दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । थप विवरण आइनसकेको प्रहरीको भनाइ छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट