आज डीभीको नतिजा आउँदै (यसरी हेर्नुहोस् नतिजा)
Capital Headline
प्रकाशित मिति :
शनिबार, बैशाख २२ २०८१
5.1K
SHARES
२२ वैशाख काठमाडौ । अमेरिकी सरकारको आप्रवासी भिसा कार्यक्रम डाइभर्सिटी भिसा (डीभी)को नतिजा भोलि आउने भएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार राति ९ बजेदेखि हेर्न सकिने बताएको हो । https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर राखी नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट