काठमाडौ उपत्यकामा वर्षा


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २३ २०८१
6.5K
SHARES

२३ वैशाख काठमाडौ । अहिले काठमाडौ उपत्यकामा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिलेको ‘सिस्टम’ (मौसम प्रणाली)  बलियो हुदै गएकाले वर्षाको सम्भावना त्यति धेरै रहेको हो।