काठमाडौंमा व्यापक हावाहुरी, जहाज अवतरण हुन नसकेपछि डाइभर्ट
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख २४ २०८१
9K
SHARES
२४ वैशाख काठमाडौं । काठमाडौंमा अहिले लगातार हावाहुरी चलेको छ । काठमाडौंमा चलेको हावाहुरीका कारण काठमाडौंबाट उडान तथा अवतरणमा समस्या भएको छ । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार केही जहाज डाइभर्ट भएका छन् ।
यती एयरको जनकपुर, बुद्ध एयरको भैरहवा, बुद्धको अर्को विराटनगर, श्री एयरको विराटनगर, बुद्धको सिमराबाट आएको जनकपुरमा डाइभर्ट भएका छन् । उनका अनुसार आन्तरिक तर्फबाट सातवटा जहाज अवतरण गर्न समस्या भएपछि डाइभर्ट गरिएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट