मेयर बालेन साह फ्रान्स उडे
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ १ २०८१
2.9K
SHARES
१ जेठकाठमाडौं । विश्वप्रसिद्ध कान्स सिनेमा महोत्सवमा सहभागी हुन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह फ्रान्स गएका छन् ।
उनी गएराति तीन दिनका लागि फ्रान्स प्रस्थान गरेका हुन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा मेयर साह फ्रान्स गएको महानगरले जनाएको छ ।
कान्समा आयोजना हुने विविध कार्यक्रममा उनको सहभागिता रहन बताइएकोे छ । महोत्सवको रेडकार्पेट र प्रिमियरमा मेयर साह सहभागी हुनेछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट