बजेटमार्फत् नीति तथा कार्यक्रम कार्यान्वयन हुन्छ – अर्थमन्त्री पुन
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ २ २०८१
3.8K
SHARES
२ जेठ काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुने दाबी गरेका छन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वितगमा जस्तो गुनासो आउन नदिने बताए ।
उनले भने, ‘कार्यक्रम राम्रो आएको छ । यसैलाई समर्थन गर्नेगरी बजेट आउँछ । बजेटमार्फत् यो नीति र कार्यक्रम कार्यान्वयन हुन्छ । विगतमा नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलेन भन्ने गुनासो आउँथ्यो । त्यो हुँदैन ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट