सहकारी प्रकरणमा छानबिन समिति बनाउन दलहरू सहमत
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ ५ २०८१
6.4K
SHARES
५ जेठ काठमाडौं । सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत भएका छन् ।
उक्त समितिको टीओआर बनाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गर्नेसमेत सहमति शीर्ष नेताहरुले सहमति जनाएका छन् ।
कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहनेछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट