सहुलियतपुर्ण कर्जाका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १६ २०८१
1.3K
SHARES

१६ जेठ काठमाडौं । सरकारले सहुलियतपुर्ण कर्जाका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । वित्तीय क्षेत्रलाई थप बलियो बनाइनेछ ।

बैैक तथा वित्तीय संस्थाप्रति जनविश्वास बढाउनका लागि दिगो विकास गर्न ग्राहक हित सरक्षण, कर्जा वइवसथापन लगायतका विषयमा सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।