लमजुङ केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्यूडको भूकम्प
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ २१ २०८१
2.7K
SHARES
२१ जेठ काठमाडौ । लमजुङमा सोमबार राती ८ बजेर ३८ मिनेटको समयमा भूकम्पको धक्का महशुस भएको छ।
लमजुङको तान्जे गाँउ आसपास केन्द्रबिन्दु रहेको ३ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट