नेपाल भित्रियो मनसुन
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ २८ २०८१
3.5K
SHARES
२८ जेठ काठमाडौं । यस वर्षको मनसुन प्रणाली नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पूर्वी भागबाट मनसुन आगमन भएको हो ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यो वर्ष ३ दिन छिटो गरी प्रवेश गरेको हो । अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अघि बढ्ने महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट