एमालेको संसदीय दलको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : शनिबार, असार २३ २०८१
3.6K
SHARES

२२ असार काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बाेलाएकाे छ ।

बैठक भाेलि बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।

साथै नयाँ सरकारमा जाने तयारीको विषयमा छलफल गरिने एमालले जनाएको छ ।