रूकुममा कांग्रेसका मोतिराम खत्री विजयी
Capital Headline
प्रकाशित मिति :
आइतबार, मंसिर १६ २०८१
3.3K
SHARES
१६ मंसिर काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोतिराम खत्री विजयी भएका छन् ।
उनी निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का जय श्रीराम बस्नेतलाई हराउँदै निर्वाचित भएका हुन् ।
विजयी भएका खत्रीले ५९० मत ल्याउँदा पराजित बस्नेतले ५३७ मत ल्याए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट