ग्रामथानको अध्यक्षमा माओवादीका माझी निर्वाचित
Capital Headline
प्रकाशित मिति :
सोमबार, मंसिर १७ २०८१
4K
SHARES
१७ मंसिर काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी निर्वाचित भएका छन् । उनले ६ हजार ९६९ मत प्राप्त गरे ।
उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले ६ हजार ३३३ मत ल्याएका छन् । एमालेका तुलसीराम विश्वासले ४ हजार १५९ मत प्राप्त गरेका छन् । पालिका अध्यक्ष जितेका कांग्रेसका जयप्रकाश गच्छदारको निधनपश्चात उपनिर्वाचन भएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट