चीनबाट फर्केपछि प्रधानमन्त्री ओलीले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर २० २०८१
4.3K
SHARES

२० मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा ऋणसम्बन्धी कुनै कुरा नभएको बताएका छन्।  उनले चीनबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘जे प्राप्त गरेका छौँ त्यो ऋण होइन।

ऋणको सारंगी किन बजिरहेको छ? पटकपटक भनेका छौँ यो ऋण होइन। ऋणसँग यो सरोकार राख्दैन। परियोजनअनुसार छुट्टाछ्ट्टै सहमति हुन्छ।’