सुनको मूल्य घट्यो
Capital Headline
प्रकाशित मिति :
आइतबार, मंसिर २३ २०८१
2.5K
SHARES
२३ मंसिर काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी तोलामा २५ रुपैयाँ घटेर एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट