महासचिवमा मोहन वैद्य सर्वसम्मत निर्वाचित


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २३ २०८१
18.8K
SHARES

२३ मंसिर काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य किरण निर्वाचित भएका छन् । आइतबार कीर्तिपुरमा सम्पन्न एकता महाधिवेशनको हलले वैद्यलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो ।

एकता महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरेपछि उनी फेरि महासचिवमा निर्वाचित भएका हुन् ।