उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने प्रस्ताव कांग्रेसद्वारा अनुमोदन


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर २४ २०८१
3.3K
SHARES

२४ मंसिर काठमाडौं । नेपाली कांग्रेसले पार्टीको उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने सभापति शेरबहादुर देउवाको प्रस्ताव अनुमोदन गरेको छ ।पार्टीको कार्यसम्पादन समितिको बैठकले सभापति देउवाको प्रस्ताव अनुमोदन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका श्रेष्ठलाई देउवाले यसअघि नै रिक्त कोषाध्यक्षमा मनोनीत गरेका थिए ।